Saturday, February 24, 2007

बधाई !!!!!!!!!!!!

बधाई !!!!!!!!!!!!
सम्पुर्ण MSc सिधाएर आफ्नो गन्तब्य तिर जान लाग्नु भएका senior हरुलाई हार्दिक बधाई बिदाई को दिन किन यति नरमाइलो हुन्छ? मिलन पछि बिछोड , यो त ऋतिको नियम हो भन्दै चित्त बुझाउन परेको छ WE MISS U.............हरी दाई लाई बधाई अनी धन्यबाद पनि, Msc in Renewable Energy मा Top गर्नु भएकोमा अनी धन्यबाद आजको पार्टिको लागि यो कदम कसैको लागी राम्रो सबक हुनसक्छ

बुढो बाघ

बुढो बाघ
यो सालको sport week मा बुढो बाघ र तन्देरी स्यालको कथा याद आयो Volleyball मा semifinal सम्म पुगेर समयको अबाभले छोड्नु पर्यो FSU 11 लाई हराउनु मा हाम्रै बुढा बाघ हरुको कमाल देखीयो long jump, volly ball, football, cricket वा Tug of war जुन सुकै बीधा मा पनी हम्रा बुढा बाघ कम छैनन