one mate wrote a comment (http://mehostel.blogspot.com/2006/11/welcome-to-me-hostel-blog-of-ioe.html) about misuse of hostel phone. i am forced to write something here that the time came yar, mangshir lagyo.
कोही फोनमा मस्त, कोही परीक्षामा मस्त, कोही डेटिङमा मस्त हा हा हा! तर फोनको केश चाहीं अलि परक छ है।
के के होलान त पोनका लक्षेणहरु:
१ राजनितिक फोन : हिरो चाहिं ध्रुब भट्ट (वाक्कै बनायो बा।।।।।।।।)
२ परीक्षा फोन: पढ्नेहरु (ठिकै छ, पढ्नु पर्छ, नो कमेन्ट!!)
३ जिबन साथि फोन: (खाना खायौ त?, अनि छोरो सुत्यो आदि आदि)
४ केटी साथि फोन: (यो चाही अहिले हटलाइन मा छ, प्राय फोन येसैमा बेस्त हुन्छ)
अब भन्नुहोस् कटि साथि हटलाइन का हिरोहरु को को होलान????
रबिलाई मेरो सेक्रेट: (
[कानेकूशि क्या, कसैलाई नभन्नु] मलई चाहीं कमेन्ट मा बाईपास गर है ;) ha ha ha)
हेई रबी कसैको बिहे नजिकै आउदै छ ने त! तेहि भयर होला ने त फोन बिजी भयको स्पेसल्ली राति १ बजे सम्म!