Masters Hostel of Institute of Engineering (IOE), Pulchowk Campus
Monday, November 27, 2006
Check Out the Jonathan's Birth Day Party Photos
4 comments:
Anonymous
said...
फोटो राम्रो छ | छिमेकिहरु किन चुरोटमा मस्त हो??????????????????? हरि दाई तपाई क्या मस्त मस्त देखिनु भा छ | हिम जी,, बि सि सर लाई खुवाउनु पर्यो || महेश जी र जनार्थन को जोडी सुहाएको छ|| बीमला जी ले के देखाएको हो, मैले त बुझेन| बाबु सर पछाडीको हात कस्को हो...मलाई त शँका लाग्यो नी||| जनाथन लाई त्यो gift कस्ले दिएको हो??? भट्ट जी कता बाट नी??????? रबी जी कीन चुपचाप हो त??यो पक्का दारु खानु पहिलेको फोटो होला|
4 comments:
फोटो राम्रो छ |
छिमेकिहरु किन चुरोटमा मस्त हो???????????????????
हरि दाई तपाई क्या मस्त मस्त देखिनु भा छ |
हिम जी,, बि सि सर लाई खुवाउनु पर्यो ||
महेश जी र जनार्थन को जोडी सुहाएको छ||
बीमला जी ले के देखाएको हो, मैले त बुझेन|
बाबु सर पछाडीको हात कस्को हो...मलाई त शँका लाग्यो नी|||
जनाथन लाई त्यो gift कस्ले दिएको हो???
भट्ट जी कता बाट नी???????
रबी जी कीन चुपचाप हो त??यो पक्का दारु खानु पहिलेको फोटो होला|
भुवन दाई
फोटो राम्रो आएको छ तर background राम्रो भएन, background लाई सधैको लागि हटाउनु पर्यो|
THANKS... DONE
BHUVAN
ll
Post a Comment